प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व तृतीया - ३

परिचय

आधिकारिक तथ्याङ्कको संकलन, प्रशोधन, प्रकाशन र वितरण गर्ने उदेश्यले तथ्यांक ऐन २०१५ अनुसार बि.सं. २०१५ पुस १७ गते स्थापना भएको केन्द्रिय तथ्याङ्क विभाग, हाल तथ्याङ्क ऐन २०७९ अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको रुपमा परिवर्तन भएको छ।यसै क्रममा साविक केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गत रहेका ३३ वटा तथ्याङ्क कार्यालय खारेज भइ हाल १८ वटा तथ्याङ्क समन्वय कार्यालय कायम भएको छ।सोही बमोजिम साविक तथ्याङ्क कार्यालय काठमाण्डौंको रुपमा रहेको यस कार्यालय हाल तथ्याङ्क समन्वय कार्यालय काठमाण्डौंमा परिणत भएको छ।